एनआरएन अमेरिका टेलीभिजन बहस : गौरी जोशीको अग्रता

लन्डन । नेप्लीज अमेरिकन मिडिया एण्ड रिसर्च सेन्टर र एबिसि टेलीभिजन नेपालद्धारा न्यूयोर्कमा आयोजित, एनआरएनए अमेरिकाका अध्यक्षका प्रत्यासीहरु विचको चुनावी बहस कार्यक्रम आइतबार न्यूयोर्कमा सम्पन्न भएको छ । कार्यक्रममा अध्यक्षका प्रत्यासीहरु डा.केशव पौडेल, गौरिराज जोशी, रामसी पोखरेल, कृष्ण पोख्रेल, रबीना थापा र डिल्ली भट्टराइले आफ्नो चुनावी एजेन्डाहरु प्रस्तुत गर्नुका साथै सहभागीहरुको प्रश्नको जवाफ दिएका थिए … Continue reading एनआरएन अमेरिका टेलीभिजन बहस : गौरी जोशीको अग्रता